चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौ: डा भट्टराई

पालुङ्टार । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ । नयाँ शक्तिले गोरखाको पालुङटारमा आयोजना गरेको बृहत् आमसभामा भट्टराईले “जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ”– भन्नुभयो । संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै … Continue reading चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौ: डा भट्टराई